विचार/ब्लग

के मानव नस्ल समाप्तिको संघारमा छ ?

अन्तर्राष्ट्रिय महिला दिवसको दिन एकाबिहानै सामाजिक सञ्जालमा महिलाहरुको एक समूहमा एउटा भिडियो आयो । भिडियोमा गाई फार्म अगाडि फलामको बारभित्र राखेर गाईलाई दर्दनाक तरिकाले साँढे लगाइँदै गरेको दृश्य थियो । भिडियोमा त्यो दृश्य देखिरेही...

पुरा पढ्नुहोस
आर्थिक अनुशासनहिनतामा फसेका हाम्रा सिंहदरबार

आर्थिक अनुशासनहिनता सामान्यतया बजेटले निर्धारण गरेका क्षेत्र भन्दा बाहिर खर्च गर्न खोज्नु हो । आर्थिक अनुशासन बजेट र कार्यक्रममा विनियोजित गरिएको रकममा सामयिक रुपमा खर्च हुन नसक्नु र खर्च भए पनि लक्षित उद्देश्य तथा...

पुरा पढ्नुहोस
सुनेको अमेरिका भर्सेस देखेको अमेरिकाः केही सवाल–जवाफ

नेपाल सरकारको छैटौं तहको एउटा कर्मचारी, मेरो स्कुले साथीलाई डीभी प¥यो । केही समय अगाडि उनी अमेरिका आइपुगे । हाम्रो लामो समयपछि भलाकुसारी गर्ने अवसर डीभी चिट्टाले जुरायो । साथीको मुहारले केही मिश्रित भाव...

पुरा पढ्नुहोस
जल कूटनीतिको प्रभावकारिता

भरत गौतम भूगोल र प्राकृतिक स्रोतका आधारमा अर्थतन्त्रका अवसर र सम्भावना देखिएका हुन्छन् । प्राकृतिक स्रोत र साधनको उपयोग गरी आर्थिक लाभ लिनु राज्यको प्रमुख कर्तव्य हो । प्राकृतिक स्रोतको उपयोग गर्न अन्य देशको साझेदारी...

पुरा पढ्नुहोस
कमरेड ‘गोपीक्याँच’ को लीला

उनी मेरो बोलाइलाई ‘साहसिक वक्तृत्व’ मान्छन् र सोही कारण मेरो प्रशंसा गर्छन । म उनको बान्की मिलेको, ध्वनि र व्याकरणसम्मत, आरोह–अवरोहको उचित ख्याल गर्ने गरेका कारण आकर्षक बनेर कण्ठबाट निस्कने शौष्ठवले पूर्ण लयात्मक गद्यको प्रशंसा...

पुरा पढ्नुहोस
खाने चक्करमा सबै जिम्मेवार

  स्थानीय सरकारको बेतिथी दिनप्रतिदिन बढ्दै गएको अवस्था छ । खाना र खाना लगायतका खर्चमा मात्रै १ करोड बढी रकम खर्च गर्नु भनेको गम्भीर बिषय हो । स्थानीय सरकारले पहिलो कार्यकालमा धमाधम गाडी खरिद गरे,...

पुरा पढ्नुहोस
मुखमा च्यापिएको अहङ्कारको टुक्रो

डा. नमा्रता पाण्डे एउटा काग मुखमा मासुको टुक्रो च्यापेर माथि माथि आकाशमा उडिरहेको थियो । एक हुल काग उसको पछि लाग्दै उसलाई खेदिरहेका थिए । काग अरू तीव्र गतिमा उडिरहेको थियो । ऊ धेरै आत्तिइरहेको...

पुरा पढ्नुहोस
विवादित नागरिकता विधेयक प्रमाणीकरणः संवैधानिक सर्वोच्चताको हरण

सविन केसी भनिन्छ जब राजनीतिमा खराब अभ्यास हुन्छ तब नागरिक सर्वोच्चता, न्यायिक मर्यादा, प्रशासनिक स्वच्छता र राष्ट्र हितका कुरा निकै कमजोर बन्छ । अझ स्वार्थ र प्रतिशोधको राजनीतिले त मुलुकको अस्तित्वसमेत संकटमा पार्न सक्छ ।...

पुरा पढ्नुहोस
दाहालको भ्रमणः भारतकै हात माथि

संयोगले यसपटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला म पनि नयाँ दिल्ली वरपर रहेकाले भारतीय मनोविज्ञान, नेपालको तयारी, दुबै पक्षको प्रस्तुति र भ्रमणका अन्तर्यहरुका बारेमा स्थलगत रुपमै धेरथोर जानकारी प्राप्त गर्ने मौका मिलेको छ...

पुरा पढ्नुहोस
संसद्को अधिकार र मर्यादा

डा सुरेश आचार्य प्रतिनिधि सभामा अघिल्लो साता दुई विषयमा सांसदले सांसदले बोलेकै विषयमा आपत्ति जनाए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले त संसद् अवरुद्ध नै गरे । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहोस